१पृथ्वी एउटा ग्रह हो, पुष्टि गर्नुहोस्।
२ग्रिनबिच भन्नाले के बुझिन्छ ?
३पृथ्वीको आकार गोलाकार हुनुका परिणामहरू के के हुन् ?
४पृथ्वीको आन्तरिक संरचना कस्तो छ ? सचित्र स्पष्ट पार्नुहोस्।
५पृथ्वीको परिक्रमण र परिभ्रमणको परिचय दिनुहोस्।
६पृथ्वीको आकार गोलो छ भन्ने कुरा प्रमाणित गर्ने तथ्यहरू लेख्नुहोस्।
७अक्ष र कक्ष भनेको के हो ? छुट्याएर लेख्नुहोस्।
८भूमध्यरेखा र प्रधान मध्याह्न रेखाले पृथ्वीलाई कसरी बाँड्छन् ?
९पृथ्वीको जल खण्ड र स्थल खण्डबारे लेख्नुहोस्।
१०वैज्ञानिकहरूका कुनै एक मतअनुसार पृथ्वी कसरी बन्यो ?