एकाइ ४२ · पृथ्वीको बाहिरी तहको बनोट

पृथ्वीको बाहिरी तहको बनोट

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१स्थल मण्डल भनेको के हो ?
२महासागर केलाई भनिन्छ ?
३वायुमण्डलमा पाइने ग्याँसहरू कुन कुन हुन् ?
४जलवाष्प भनेको के हो ?
५सबैभन्दा ठुलो र सानो महादेश कुन कुन हुन् ?
६तपाईं बस्ने महादेशको परिचय दिनुहोस् ।
७अफ्रिका महादेशलाई किन अन्धकारको महादेश भनिन्छ ?
८वायुमण्डलको संरचना व्याख्या गर्नुहोस् ।
९संसारका पाँचओटा महासागरका मुख्य विशेषताहरू लेख्नुहोस् ।
१०पृथ्वीको बाहिरी तहमा कुन कुन भाग रहेका छन् ?
११जलमण्डललाई किन जल गोलार्ध पनि भनिन्छ ?
१२अन्टार्कटिका महादेशका विशेषता लेख्नुहोस् ।
१३महासागरबाहेक जलमण्डलमा पर्ने अन्य उदाहरण लेख्नुहोस् ।
१४वायुमण्डलले पृथ्वीमा दबाब कसरी दिइरहेको हुन्छ र यसको महत्त्व के हो ?