एकाइ ४४ · नेपालको हावापानी

नेपालको हावापानी

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१हावापानी भनेको के हो ?
२तपाईं बस्ने ठाउँमा कुन प्रकारको हावापानी पाइन्छ ?
३वृष्टि छाया भन्नाले के बुझिन्छ ?
४तपाईं बस्ने ठाउँमा पाइने हावापानीका विशेषता चर्चा गर्नुहोस् ।
५पूर्वी नेपालमा ग्रीष्म र पश्चिम नेपालमा हिउँदमा बढी वर्षा हुनाका कारणहरू के के होलान् ?
६नेपालको तराई क्षेत्रमा पाइने हावापानी कस्तो प्रकारको छ, यसका विशेषताहरू लेख्नुहोस् ।
७नेपालको हावापानीलाई धरातलीय स्वरूपका आधारमा कति भागमा विभाजन गरिएको छ ? नाम लेख्नुहोस् ।
८न्यानो समशीतोष्ण हावापानीलाई किन स्वास्थ्यकर मानिन्छ ?
९लेकाली र टुन्ड्रा हावापानीबिचको फरक लेख्नुहोस् ।
१०कुनै ठाउँको हावापानीलाई कुन कुन तत्त्वले फरक पार्छन् ?
११वर्षा उचाइसँग र दिशासँग कसरी जोडिएको छ ?