१नेपालको पूर्व पश्चिम औसत लम्बाइ कति छ ?
२नेपालबाट सबैभन्दा नजिकमा पर्ने सागर वा खाडी कुन हो ?
३नेपालको तराई प्रदेशलाई किन अन्नको भण्डार भनिन्छ ?
४पहाडी प्रदेशको छोटो परिचय दिनुहोस् ।
५हिमाली प्रदेशका कुनै चारओटा विशेषताहरू लेख्नुहोस् ।
६भूपरिवेष्टित देश भनेको के हो ? नेपाल किन भूपरिवेष्टित देश हो ?
७नेपालका चार दिशाका सिमाना लेख्नुहोस् ।
८भावर प्रदेश र भित्री मधेसबिचको फरक लेख्नुहोस् ।
९भोट उपत्यका र सीमान्त हिमाल क्षेत्र कहाँ पर्दछन् ?
१०धरातलीय स्वरूपका आधारमा नेपालका तीन प्रदेशको उचाइ र ओगटेको भूभाग तालिकामा देखाउनुहोस् ।