एकाइ ४८ · नेपालका प्राकृतिक स्रोतहरू

नेपालका प्राकृतिक स्रोतहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१प्राकृतिक स्रोत साधनको परिचय एक वाक्यमा उल्लेख गर्नुहोस् ।
२तपाईं बसोबास गर्ने ठाउँमा पाइने कुनै दुई प्राकृतिक स्रोत साधनको नाम लेख्नुहोस् ।
३तपाईंको समुदायमा बसोबास गर्ने कुनै दुई जातजातिको नाम उल्लेख गर्नुहोस् ।
४तपाईं बसोबास गर्ने स्थानका मानिसहरूको मुख्य दुई पेसाको नाम लेख्नुहोस् ।
५तराई र हिमाली क्षेत्रमा हुने उत्पादन किन फरक फरक हुन्छ ?
६ठन्डा हावापानी र लेकाली हावापानीबीचको फरक लेख्नुहोस् ।
७नदीनाला प्रशस्त हुँदाहुँदै पनि कतिपय ठाउँमा पानीको अभाव किन हुन्छ ?
८हाम्रो देशमा पाइने खनिज पदार्थका नाम लेख्नुहोस् र ती कुन क्षेत्रमा बढी पाइन्छन् ?
९भौगोलिक विविधताले मानिसको रहनसहन र वेशभूषामा कस्तो प्रभाव पारेको छ ?
१०उपत्यका र महाभारत क्षेत्रको मुख्य उत्पादन लेख्नुहोस् ।