एकाइ ३८ · हाम्रा आर्थिक स्रोत साधन: भूमि र जलस्रोत

हाम्रा आर्थिक स्रोत साधन: भूमि र जलस्रोत

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१प्राकृतिक स्रोत भनेको के हो ?
२भूमिलाई किन आर्थिक स्रोतका रूपमा लिइएको हो ? कारण उल्लेख गर्नुहोस् ।
३नदीनालाको आर्थिक उपयोगिताको उल्लेख गर्नुहोस् ।
४नेपालका प्रमुख प्राकृतिक तथा आर्थिक स्रोत साधन कुन कुन हुन् ?
५नेपालका फरक फरक क्षेत्रमा पाइने माटो र त्यहाँ हुने बालीको सम्बन्ध लेख्नुहोस् ।
६नेपालमा कति नदीनाला छन् र तिनका अतिरिक्त अरू कुन कुन जलस्रोत छन् ?
७जलस्रोतलाई नेपालको आर्थिक विकासको मेरुदण्ड किन भनिएको हो ?
८प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नु किन आवश्यक छ ?