एकाइ ३९ · हाम्रा आर्थिक साधन: वन, खनिज र मानव संसाधन

हाम्रा आर्थिक साधन: वन, खनिज र मानव संसाधन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपालमा पाइने खनिज साधनहरूको सूची तयार पार्नुहोस् ।
२वन क्षेत्र संरक्षण गर्न किन आवश्यक छ, कारण उल्लेख गर्नुहोस् ।
३'मानव संसाधन' को अर्थ प्रस्ट पार्नुहोस् ।
४वनजङ्गलको आर्थिक र वातावरणीय महत्त्व छुट्टाछुट्टै सूचीमा प्रस्तुत गर्नुहोस् ।
५नेपालमा खनिज सम्पदाको विकास हुन नसक्नुका कारणहरू खोजी गर्नुहोस् ।
६मानव संसाधन आर्थिक गतिविधिको महत्त्वपूर्ण साधन हो, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
७नेपालको वनस्पतिमा विविधता हुनुको कारण के हो ?
८खनिज भनेको के हो ? कुनै चार वटा खनिजको नाम लेख्नुहोस् ।
९दक्ष जनशक्ति तयार पार्न सरकारले के के गर्नुपर्छ ?
१०वनजङ्गलले प्राकृतिक विपद् रोक्न कसरी सहयोग गर्छ ?
११मानव संसाधन र जनसङ्ख्याबिच के फरक छ ?