एकाइ ३६ · हाम्रा आर्थिक क्रियाकलाप: सेवा र व्यापार

हाम्रा आर्थिक क्रियाकलाप: सेवा र व्यापार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सेवामूलक आर्थिक गतिविधिको परिचय दिनुहोस्।
२व्यापार र सेवामूलक आर्थिक क्रियाकलापबिचका भिन्नता देखाउनुहोस्।
३व्यापार र सेवामूलक आर्थिक क्रियाकलापमा तपाईंलाई कुन मन पर्छ, किन ?
४तपाईंको समुदायमा व्यापारसँग सम्बन्धित आर्थिक क्रियाकलापमा संलग्न व्यक्तिको अनुभव समेटी एउटा छोटो लेखको नमुना तयार पार्नुहोस्।
५अचेल युवाहरू सेवामूलक आर्थिक गतिविधिमा संलग्न हुने क्रम बढ्दो छ, किन होला ? समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस्।
६आन्तरिक व्यापार र बाह्य व्यापार भनेको के हो ? उदाहरणसहित लेख्नुहोस्।
७व्यापार वृद्धि भएमा देशलाई के के फाइदा हुन्छ ?
८सेवामूलक व्यवसाय गर्न कुन कुन गुण चाहिन्छ ? प्रत्येकलाई छोटकरीमा बुझाउनुहोस्।
९नोर्बु शेर्पाले लिएको शिक्षा र तालिमले उहाँलाई कसरी काममा सहयोग पुर्‍याएको छ ?
१०'व्यापारले पनि सेवा प्रदान गर्छ।' यो भनाइ बुझाउनुहोस्।