एकाइ ३० · राणा शासन : राजनीतिक, सामाजिक र आर्थिक अवस्था

राणा शासन : राजनीतिक, सामाजिक र आर्थिक अवस्था

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राणा शासनको सुरुआत कसले गरेका हुन् ?
२राणा शासनलाई किन जहाँनिया शासन प्रणाली भनिएको हो ?
३राणा शासनका प्रचलित कुप्रथाहरूको सूची बनाउनुहोस् ।
४राणाकालमा भएका सुधारका कार्यहरूको सूची बनाउनुहोस् ।
५राणाकालमा न्याय निसाफ कसरी हुन्थ्यो ?
६राणाहरूबिच सधैँ आन्तरिक झगडा र प्रतिस्पर्धा किन हुन्थ्यो ?
७राणाकालीन आर्थिक अवस्था कस्तो थियो ? छोटकरीमा लेख्नुहोस् ।
८'राणा' शब्दको अर्थ के हो र यो नामसँगै कसरी जोडियो ?