एकाइ २७ · नेपालको एकीकरण : जनसहभागिता

नेपालको एकीकरण : जनसहभागिता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान कहाँबाट र कहिले सुरु गरे, उल्लेख गर्नुहोस्।
२पृथ्वीनारायण शाहले कान्तिपुरमा कहिले विजय प्राप्त गरे?
३नेपाल एकीकरणमा ज्योतिष कुलानन्द ढकालको भूमिकाको चर्चा गर्नुहोस्।
४बिसे नगर्चीको छोटो परिचय दिनुहोस्।
५नेपाल एकीकरणमा गोरखाली युवाहरूको भूमिका उल्लेख गर्नुहोस्।
६गोरखा कसरी छुट्टै राज्य बन्यो?
७पृथ्वीनारायण शाहले पहिले नुवाकोट जित्ने निर्णय किन गरे?
८कालु पाँडे काजी पदमा कसरी नियुक्त भए? यसले के देखाउँछ?
९एकीकरणका लागि पृथ्वीनारायण शाहले गरेका कूटनीतिक प्रयासका उदाहरण दिनुहोस्।
१०कीर्तिपुर विजयको क्रम छोटकरीमा लेख्नुहोस्।