एकाइ २८ · नेपाल एकीकरणमा राजेन्द्रलक्ष्मी र बहादुर शाह

नेपाल एकीकरणमा राजेन्द्रलक्ष्मी र बहादुर शाह

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राजेन्द्रलक्ष्मीको नायबी कालमा विजय प्राप्त गरेका राज्यहरूको नाम लेख्नुहोस् ।
२राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच द्वन्द्व हुनुको कारण उल्लेख गर्नुहोस् ।
३बहादुर शाहले जितेका राज्यहरूको नाम उल्लेख गर्नुहोस् ।
४नायब शासन भनेको के हो ? नेपालमा यो किन आवश्यक भयो ?
५रुढिवादी समाजमा नेतृत्व गर्दा राजेन्द्रलक्ष्मीले गरेको योगदान कस्तो थियो ?
६बहादुर शाहलाई अब्बल बुबाका सक्षम छोरा किन भनिन्छ ?
७बहादुर शाहले पश्चिमका राज्य जित्न अपनाएका उपाय लेख्नुहोस् ।
८पृथ्वीनारायण शाहको विशाल नेपालको सपना कसरी पूरा भयो ?