एकाइ २५ · विवाद

विवाद

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विवाद भनेको के हो ?
२'विवाद बढ्दै गएमा द्वन्द्व हुन्छ' यस भनाइलाई पुष्टि गर्नुहोस् ।
३परिवारमा हुने विवाद भन्नाले के बुझिन्छ ?
४परिवारमा हुने विवादका कारणहरू र समाधानका उपायहरू लेख्नुहोस् ।
५कक्षाकोठामा हुने विवादका कारण र समाधानका उपाय चर्चा गर्नुहोस् ।
६रामेश र आमाबिचको विवाद कसरी मिलाउन सकिन्छ ?
७विद्यालयलाई पनि किन एउटा समाज भनिन्छ ?
८शिक्षकले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नु भनेको के हो ?
९पुस्ताको अन्तरले परिवारमा विवाद हुन्छ भन्ने कुरा उदाहरणसहित लेख्नुहोस् ।