एकाइ २६ · विवाद समाधान

विवाद समाधान

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विवादको समाधान भनेको के हो ?
२विवादको समाधान कसरी गर्न सकिन्छ ?
३तपाईंले विवाद समस्या समाधानमा कुनै भूमिका खेलेको भए उल्लेख गर्नुहोस् ।
४विवाद समाधानमा सञ्चारको के भूमिका हुन्छ, लेख्नुहोस् ।
५समभाव भनेको के हो ? विवाद व्यवस्थापनमा समभावको महत्त्व लेख्नुहोस् ।
६मध्यस्थकर्ता भनेको को हो र उसले पहिलो काम के गर्नुपर्छ ?
७साथीहरूबिच झगडा हुँदा पक्ष विपक्ष लिनु किन हुँदैन ?
८कुलाको पानीको झगडा कसरी मिल्यो ? क्रमैसँग लेख्नुहोस् ।
९सफल विवाद समाधान भएको हो कि होइन भनेर कसरी चिन्ने ?