१सामाजिक विकृति र समस्याका कारणहरू उल्लेख गर्नुहोस् ।
२कानुनको पालना गर्दा कसरी सामाजिक समस्या निराकरण गर्न सहयोग पुग्छ ?
३सामाजिक समस्या र विकृति समाधानका उपायहरू लेख्नुहोस् ।
४अन्धविश्वास भनेको के हो ? एउटा उदाहरण दिनुहोस् ।
५गरिबी र बेरोजगारीले सामाजिक समस्या कसरी बढाउँछन् ?
६पुराना सबै प्रचलनलाई अन्धविश्वास भन्न मिल्छ ? कारणसहित लेख्नुहोस् ।
७जनचेतना जगाउन कस्ता कार्यक्रम गर्न सकिन्छ ?
८मेलमिलापले समाजलाई के फाइदा पुऱ्याउँछ ?