एकाइ २२ · सामाजिक समस्या र विकृति

सामाजिक समस्या र विकृति

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सामाजिक समस्या तथा विकृति भनेको के हो ?
२तपाईंको समुदायमा विद्यमान सामाजिक समस्या तथा विकृतिको सूची बनाउनुहोस् ।
३घरेलु हिंसाले पार्ने कुनै दुईओटा असरहरू लेख्नुहोस् ।
४बालश्रम भन्नाले के बुभिन्छ ? बालबालिकालाई गारो काममा लगाउँदा पर्ने असरहरू लेख्नुहोस् ।
५बोक्सी प्रथा जस्तो समस्या देखिनुको मुख्य कारण के हो ? यसले कस्तो नोक्सान गर्छ ?
६छुवाछुत हटाउन एक जना विद्यार्थीले के के गर्न सक्छ ?
७मद्यपानले एउटै घरका तीन पुस्तालाई कसरी असर गर्छ ? उदाहरण दिई लेख्नुहोस् ।
८सामाजिक समस्यालाई किन एक जनाको मात्र समस्या भनिँदैन ?