एकाइ २४ · सामाजिक समस्या र विकृति समाधानमा व्यक्ति, परिवार र सङ्घसंस्थाको भूमिका

सामाजिक समस्या र विकृति समाधानमा व्यक्ति, परिवार र सङ्घसंस्थाको भूमिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१स्थानीय सङ्घसंस्था भन्नाले के बुझिन्छ ?
२तपाईंको समुदायमा कुन कुन स्थानीय सङ्घसंस्थाहरू छन् ?
३सामाजिक समस्या समाधानमा तपाईंले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।
४सामाजिक समस्या समाधानमा परिवारको भूमिका लेख्नुहोस् ।
५सामाजिक समस्या समाधानमा शिक्षक र विद्यालयको भूमिका लेख्नुहोस् ।
६स्थानीय सङ्घसंस्थाले सामाजिक समस्या समाधानमा खेलेको भूमिका संवादका रूपमा प्रस्तुत गर्नुहोस् ।
७सामाजिक समस्या र सामाजिक विकृति बिचको भिन्नता उदाहरणसहित लेख्नुहोस् ।
८समाजका प्रतिष्ठित व्यक्तिहरू आफ्नो व्यवहारप्रति किन बढी सचेत हुनुपर्छ ?
९अभिभावकले बालबालिकाको खराब आचरणको ढाकछोप गर्नु किन हुँदैन ?
१०व्यक्ति, परिवार र सङ्घसंस्थामध्ये कुनै एकले मात्र प्रयास गरेमा सामाजिक समस्या समाधान हुँदैन । किन ?