एकाइ २० · हाम्रो सुरक्षा

हाम्रो सुरक्षा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१व्यक्तिगत सुरक्षाको परिचय दिनुहोस्।
२पारिवारिक सुरक्षाका उपायहरू उल्लेख गर्नुहोस्।
३तपाईंले आफ्नो व्यक्तिगत सुरक्षा कसरी गर्ने गर्नुभएको छ, अनुभवका आधारमा लेख्नुहोस्।
४व्यक्तिगत र पारिवारिक सुरक्षा किन आवश्यक हुन्छ, बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
५व्यक्ति र परिवारले अपनाउनुपर्ने सुरक्षाका उपायहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस्।
६कुन अवस्थामा कहाँ र कुन नम्बरमा फोन गर्ने हो सोधखोज गरी तालिका भर्नुहोस्।
७आफ्नो समुदायमा कार्यरत सुरक्षाका निकायहरू र तिनले गरेका सेवाहरू सोधखोज गरी टिपोट तयार गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस्।
८डढेलो निभाउन जाँदा भएको दुर्घटनाबाट हामीले के पाठ सिक्न सक्छौं?
९सामाजिक सञ्जालमा आफ्नो यात्राको जानकारी राख्नु किन जोखिमपूर्ण हुन्छ?
१०सरकारले बनाएका नियम कानुनको पालना गर्दा हामी कसरी सुरक्षित हुन्छौं?