एकाइ १९ · हाम्रा सामाजिक नियम

हाम्रा सामाजिक नियम

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१'सामाजिक नियम' भनेको के हो ?
२सामाजिक नियमको महत्त्व उल्लेख गर्नुहोस्।
३देशको कानुन र सामाजिक नियमबिचका भिन्नता लेख्नुहोस्।
४"सामाजिक नियमको पालनाले असल समाज निर्माणमा सहयोग गर्छ।" यस भनाइलाई समूह समूहमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
५तपाईंको समाजमा प्रचलित सामाजिक नियमले कस्तो सकारात्मक प्रभाव पारेको छ ? खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
६यहाँ उल्लेख भएका सामाजिक नियममध्ये तपाईंको समाजमा कुन कुन नियम मिल्दाजुल्दा छन् ? खोजी गरी कक्षामा छलफल गर्नुहोस्।
७पर्म र श्रमदानबिच के फरक छ ? उदाहरणसहित लेख्नुहोस्।
८सामाजिक नियम समाजअनुसार फरक फरक हुनसक्छन् भन्नुको अर्थ के हो ?
९'सामाजिक नियम समाजको ऐना हो' भन्नुको अर्थ स्पष्ट पार्नुहोस्।
१०सामाजिक नियम पालना गर्न कसैलाई बाध्य पारिँदैन भने पनि मानिसले किन पालना गर्छन् ?