एकाइ १६ · हाम्रा कर्तव्य

हाम्रा कर्तव्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१अधिकार र कर्तव्यमा के फरक छ, उल्लेख गर्नुहोस्।
२‘नैतिक कर्तव्य’ लाई कसरी परिभाषित गर्नुहुन्छ ?
३तपाईंले पालना गर्नुभएका कुनै चारओटा कर्तव्यहरू उल्लेख गर्नुहोस्।
४कर्तव्यका पाँच प्रकार उदाहरणसहित लेख्नुहोस्।
५सुनिल कुश्वाहको कुन कुन व्यवहारले उनलाई कार्यालयमा लोकप्रिय बनायो ?
६नरबहादुर मगरले पूरा गरेका नागरिक कर्तव्य कुन कुन हुन् ?
७सुनिल र कविताको जोडीलाई स्थानीय सामाजिक संस्थाले किन सम्मान गर्‍यो ?
८नागरिकले कर तिर्नु किन आवश्यक छ ?
९नैतिक कर्तव्य र कानुनी कर्तव्यबिचको भिन्नता उदाहरणसहित छुट्याउनुहोस्।
१०‘कर्तव्य पालनाले असल नागरिक बनाउँछ’ भन्ने भनाइलाई पाठका पात्रका आधारमा पुष्टि गर्नुहोस्।