१अधिकारलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।
२अधिकारको आवश्यकतालाई दुई बुँदामा उल्लेख गर्नुहोस्।
३नेपालको संविधानमा नागरिक अधिकारको व्यवस्था कसरी गरिएको छ?
४अधिकारको दुरुपयोग कसरी भएको मानिन्छ?
५राजनीतिक अधिकार भनेको के हो? दुई उदाहरण दिनुहोस्।
६नागरिक अधिकारले नागरिकलाई कस्तो हैसियत दिन्छ?
७अधिकारसँगै दायित्व किन जोडिन्छ?
८अधिकार हनन भएको नागरिकले के गर्न सक्छ?