१सामाजिक व्यवहार भनेको के हो ?
२सामाजिक व्यवहारहरूको सूची बनाउनुहोस् ।
३कक्षाका साथीहरूबिच हुने अन्तरक्रियाबाट के फाइदा पुग्छ, उल्लेख गर्नुहोस् ।
४आपसी सहयोग र संलग्नताले सामाजिक व्यवहारलाई कसरी मदत गर्छ, स्पष्ट पार्नुहोस् ।
५उँधौली र उँभौली पर्वको विशेषता के हो ?
६थारू समुदायको बसोबास, पहिरन र खानपानका बारेमा लेख्नुहोस् ।
७नेपाली समाजमा सामाजिक व्यवहार स्थानअनुसार किन भिन्न हुन्छन् ?
८समुदायमा गएर सामाजिक व्यवहारसम्बन्धी सूचना सङ्कलन गर्ने तरिका क्रमैसँग लेख्नुहोस् ।