एकाइ १३ · राष्ट्रिय व्यक्तित्व

राष्ट्रिय व्यक्तित्व

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१कस्ता व्यक्तिलाई राष्ट्रिय व्यक्तित्व भनिन्छ ?
२जयपृथ्वीबहादुर सिंहको जन्म कहिले र कहाँ भएको थियो ?
३जयपृथ्वीबहादुर सिंहलाई किन शैक्षिक अभियन्ताका रूपमा चिन्ने गरिन्छ ?
४जयपृथ्वीबहादुर सिंहको योगदानको चर्चा गर्नुहोस् ।
५अपाङ्गता भएका व्यक्तिहरूको हितमा खगेन्द्रबहादुर बस्नेतले पुऱ्याएको योगदान लेख्नुहोस् ?
६खगेन्द्र नवजीवन केन्द्रले के कस्ता सेवाहरू प्रदान गर्दछ ?
७जयपृथ्वीबहादुर सिंह र खगेन्द्रबहादुर बस्नेतको जीवनीबाट के के प्रेरणा प्राप्त गर्न सकिन्छ ?
८जयपृथ्वीबहादुर सिंहले स्वअध्ययन गरेका विषयहरू कुन कुन हुन् ?
९खगेन्द्रबहादुर बस्नेतको शिक्षा कस्तो थियो ?
१०सत्यवादी पाठशालाको स्थापना र सरुवाबारे लेख्नुहोस् ।
११आफ्नो समुदायको कुनै व्यक्तित्वको विवरण कुन ढाँचामा लेख्नुपर्छ ?