१राष्ट्रिय गौरव भन्नाले के बुझिन्छ ?
२धार्मिक सहिष्णुता भनेको के हो, यसको महत्त्व लेख्नुहोस् ।
३विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको सूची बनाउनुहोस् ।
४नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक किन भनिन्छ ?
५नेपालका विभिन्न भागमा लोकप्रिय लोकनाचहरू कुन कुन हुन् ?
६नेपालको प्राकृतिक सौन्दर्य कसरी बनेको छ ?
७हाम्रा महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरू कुन कुन हुन् ? कुनै पाँचको नाम लेख्नुहोस् ।
८नेपाल कस्ता ऐतिहासिक व्यक्तित्व जन्मिएको देश हो ?
९ऐतिहासिक सम्पदा भनेको के हो ? यसमा कस्ता कस्ता स्थल पर्छन् ?