एकाइ ११ · हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा

हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१मुक्तिनाथ कुन जिल्लामा पर्छ ?
२मुक्तिनाथ मन्दिरलाई किन धार्मिक सहिष्णुताको उदाहरण मानिन्छ ?
३तपाईंको स्थानीय क्षेत्रमा अवस्थित धार्मिक वा सांस्कृतिक स्थलको नाम लेख्नुहोस् ।
४हाम्रा सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नुहोस् ।
५मुक्तिनाथ क्षेत्रको संरक्षणका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस् ।
६धार्मिक तथा सांस्कृतिक सम्पदा भनेको के हो ? परिभाषा लेख्नुहोस् ।
७धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणका उपायहरू लेख्नुहोस् ।
८मुक्तिनाथलाई तिब्बती भाषामा के भनिन्छ र किन ?
९मुक्तिनाथ क्षेत्रबारे तल दिइएका तथ्य लेख्नुहोस् : क्षेत्रफल, धाराको सङ्ख्या, निर्माण शैली र मेला लाग्ने अवसर ।
१०अबका दिनमा मुक्तिनाथ क्षेत्रका लागि के के गर्नुपर्छ ?
११सम्पदाको मर्मत गर्दा परम्परागत शैलीमा ध्यान दिनुपर्छ भनिएको छ । यसो किन भनिएको होला ?