एकाइ ६ · विकासका पूर्वाधारहरू

विकासका पूर्वाधारहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विकासका पूर्वाधार भनेको के हो ?
२विकासका पूर्वाधारको विकास भएन भने हामीलाई के असर पर्छ ?
३विकासका पूर्वाधार विकास हुन नसक्नाका कारणहरू खोजी गरेर सूची बनाउनुहोस् ।
४विकासका पूर्वाधारको महत्त्व उल्लेख गर्नुहोस् ।
५पूर्वाधार बनेपछि काउले गाउँमा कस्ता परिवर्तन आए ? पाँच वटा बुँदा लेख्नुहोस् ।
६यातायातको विकासले किसानलाई कस्तो फाइदा पुर्‍याउँछ ?
७प्राकृतिक प्रकोप र भौगोलिक जटिलताले पूर्वाधार विकासमा कसरी असर पार्छन् ?
८पूर्वाधार जोगाउन विद्यार्थीले के के गर्न सक्छन् ?