१समाज भनेको के हो ?
२समुदाय भनेको के हो ?
३समाजबाट हामीलाई के के फाइदा हुन्छ ?
४समाज र समुदायमा के के समानता छन् ?
५समाज र समुदायबिचका भिन्नता लेख्नुहोस् ।
६समाज परिवर्तनशील हुन्छ भन्नुको अर्थ के हो ? उदाहरणसहित लेख्नुहोस् ।
७समुदायका कुनै पाँच विशेषता लेख्नुहोस् ।
८सामूहिकताको भावना भनेको के हो ?
९समुदायलाई समाजको अङ्ग किन भनिन्छ ?
१०समाजमा सङ्घर्ष पनि हुन्छ भन्ने भनाइलाई स्पष्ट पार्नुहोस् ।