१समाज निर्माणका आधार स्पष्ट रूपमा उल्लेख गर्नुहोस्।
२सामाजिक परम्पराले कसरी समाज निर्माणमा सहयोग पुर्याउँछ?
३तपाईंको कक्षामा समाज निर्माणका कुन कुन आधारहरू पाउनुहुन्छ, उल्लेख गर्नुहोस्।
४आदिम समाजका मानिसहरू किन भुन्ड बनाएर बस्न थाले?
५सामूहिक कार्य भनेको के हो? दुई वटा उदाहरण दिनुहोस्।
६जिम्मेवारीको बाँडफाँडले समाज निर्माणमा के भूमिका खेल्छ?
७सहयोग र सद्भावबिचको भिन्नता लेख्नुहोस्।
८रुचिले मानिसहरूलाई कसरी नजिक ल्याउँछ?