एकाइ ४ · नगरपालिका र यसले प्रदान गर्ने सेवाहरू

नगरपालिका र यसले प्रदान गर्ने सेवाहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नगरपालिकाको परिचय दिनुहोस्।
२नेपालमा कतिओटा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन्?
३तपाईं बस्ने नगरपालिकाको नगर कार्यपालिकाको संरचना उल्लेख गर्नुहोस्।
४नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाको सूची बनाउनुहोस्।
५नगरसभा र नगर कार्यपालिकाको समानता र भिन्नता तालिकामा देखाउनुहोस्।
६आफू बस्ने गाउँ वा नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम लेख्नुहोस्।
७एउटा नगरपालिकामा कति वडा हुन्छन् र वडाको सङ्ख्या फरक फरक किन हुन्छ?
८प्रत्येक नगरपालिकामा कुन कुन तीन अङ्ग हुन्छन्?
९नगरसभाको गठन कसरी हुन्छ?
१०नगरपालिकाले कर र मालपोत उठाउनुको कारण के हो?