मायाको घर
कथाकार: माया ठकुरी · विधा: कथा · विषय: पाका मानिसप्रतिको माया
कथाको घटनाक्रम र पात्रहरूको स्वभाव बुझ्ने
कथाले दिने सन्देश आफ्नै शब्दमा भन्न सक्ने
शब्दार्थ र अनुकरणात्मक शब्द प्रयोग गर्ने
सामान्यार्थ, आज्ञार्थ र सम्भावनार्थ क्रिया छुट्याउने
'र' जोडिएका वर्ण र रेफ शुद्ध लेख्ने
बाघ गुफामा, सर्प दुलोमा, चरा गुँडमा बस्छ
मौरीहरू घार बनाएर सँगै बस्छन्
गाई गोठमा, बाख्रा खोरमा, हात्ती हात्तीसारमा
बासस्थान भनेको सुरक्षा र आफ्नाको साथ हो
🔐
The notes are free to read in full.
Create free account Sign in