एकाइ ६६ · विश्वव्यापीकरण र स्थानीयकरण

विश्वव्यापीकरण र स्थानीयकरण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विश्वव्यापीकरण भनेको के हो ?
२विश्वव्यापीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।
३विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस् ।
४स्थानीयकरण भनेको के हो ?
५स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
६विश्व बैङ्कले विश्वव्यापीकरणका कुन तीन पक्षलाई जोड दिएको छ ?
७नेपालको सङ्घीय राज्य प्रणालीले स्थानीयकरणलाई कसरी बलियो बनाएको छ ?
८बौद्धिक पलायन र श्रमशक्तिको पलायनमा के फरक छ ?
९विश्वव्यापीकरण र स्थानीयकरणबिच कुनै तीन भिन्नता लेख्नुहोस् ।
१०'विश्व एक ग्राम' भन्ने मान्यता के हो ? उदाहरणसहित लेख्नुहोस् ।