एकाइ ६८ · समसामयिक घटना

समसामयिक घटना

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१समसामयिक घटना भनेको के हो ?
२समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ ?
३तपाईँको समुदायमा घटेका समसामयिक घटनासँग सम्बन्धित रही एक समाचारको नमुना तयार पार्नुहोस्।
४सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम लेख्नुहोस्।
५नासाको आर्टिमिस मिसनका तीन चरणले के के गर्ने भनिएको छ ?
६चन्द्रमाको अन्वेषणलाई शक्तिशाली देशहरूबीचको प्रतिस्पर्धा किन भनिएको हो ?
७डा. सन्दुक रुइतलाई इसा अवार्ड किन दिइयो ?
८विश्व पृथ्वी दिवसको सुरुआत र सन् २०२२ को नाराबारे लेख्नुहोस्।
९प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद इस्तेहले संयुक्त राष्ट्रसङ्घका सदस्यहरूलाई के के आग्रह गरे ?
१०समाचार र सम्पादकीयमा के फरक छ ?