एकाइ ६३ · नेपालको परराष्ट्र नीति

नेपालको परराष्ट्र नीति

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१परराष्ट्र नीति भनेको के हो ?
२परराष्ट्र नीतिको महत्त्व उल्लेख गर्नुहोस्।
३पञ्चशीलको सिद्धान्तअन्तर्गत कुन कुन सिद्धान्त पर्दछन् ?
४पञ्चशीलको सिद्धान्तको महत्त्व समेटी एक लेख तयार पार्नुहोस्।
५पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
६नेपालको परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्तहरू के के हुन् ?
७नेपालको परराष्ट्र नीति सञ्चालनका आधारहरू लेख्नुहोस्।
८वि.सं. २००७ भन्दा पहिले र हालको नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्धको तुलना गर्नुहोस्।
९नेपालका लागि भूराजनीतिक सन्तुलन किन आवश्यक छ ?
१०परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त र सञ्चालनका आधारबिच के फरक छ ?