१उर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस्।
२उर्जाको महत्त्व उल्लेख गर्नुहोस्।
३उर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस्।
४नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ। यस भनाइलाई पुष्टि गर्नुहोस्।
५नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस्।
६नवीकरणीय र अनवीकरणीय उर्जाबिच फरक छुट्याउनुहोस्।
७ग्रामीण क्षेत्रमा गोबरग्याँसको प्रयोगका फाइदा लेख्नुहोस्।
८बायोमास उर्जा भनेको के हो? नेपालमा यसको सम्भावना किन छ?
९वायु उर्जा कसरी निकालिन्छ? नेपालमा यसको सम्भावना कहाँ कहाँ देखिएको छ?
१०नेपालमा सौर्य उर्जाको प्रयोग बढाउन के के गर्न सकिन्छ?
११भविष्यमा उर्जा सङ्कट किन आउन सक्छ र यसबाट बच्न के गर्नुपर्छ?