एकाइ ५९ · सहकारी

सहकारी

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सहकारी भनेको के हो ?
२सहकारीको महत्त्व उल्लेख गर्नुहोस् ।
३सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत सर्तको सूची बनाउनुहोस् ।
४सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने भनाइलाई विभिन्न उदाहरणद्वारा प्रस्ट पार्नुहोस् ।
५सहकारी संस्था स्थापनाका लागि के के प्रक्रिया पूरा गर्नुपर्छ, लेख्नुहोस् ।
६सहकारिताका सात सिद्धान्त के के हुन् ?
७"एकका लागि सबै र सबैका लागि एक" भन्ने भनाइले सहकारीमा के अर्थ दिन्छ ?
८सहकारीका सेयर सदस्य मालिक र ग्राहक दुवै कसरी हुन्छन् ? उदाहरणसहित लेख्नुहोस् ।
९आर्थिक विकासका तीन खम्बा के के हुन् ? सहकारीलाई किन एउटा खम्बा मानिन्छ ?
१०नेपालको सहकारी क्षेत्रमा देखिएका कुनै दुई समस्या र तिनका समाधानका उपाय लेख्नुहोस् ।