१राजस्व भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस्।
२प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाको सूची बनाउनुहोस्।
३"कर तिर्नु नागरिकको मुख्य दायित्त्व हो" यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस्।
४मूल्य अभिवृद्धि करको परिचय दिनुहोस्।
५भन्सार महसुल भनेको के हो ? नेपालको सन्दर्भमा यसको महत्त्व उल्लेख गर्नुहोस्।
६अप्रत्यक्ष करलाई किन अप्रत्यक्ष भनिन्छ ? यसको भार अन्त्यमा कसमाथि पर्छ ? उदाहरणसहित लेख्नुहोस्।
७अन्त:शुल्क भनेको के हो ? अन्त:शुल्क लाग्ने वस्तुलाई कुन कुन समूहमा बाँडिएको छ ?
८मुलुकको आर्थिक विकासमा करको महत्त्व बुँदागत रूपमा लेख्नुहोस्।
९नेपालमा कुन कुन तहका सरकारले कर लगाउन सक्छन् ?
१०प्रत्यक्ष करलाई प्रगतिशील कर किन भनिन्छ ?