एकाइ ६० · बचत र बिमा

बचत र बिमा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१बिमा भनेको के हो? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस्।
२बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्।
३स्वास्थ्य बिमा भनेको कस्तो बिमा हो? यसको महत्त्व उल्लेख गर्नुहोस्।
४बिमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी? छोटकरीमा उल्लेख गर्नुहोस्।
५नेपालमा बिमाको सुरुआत कहिले र कसरी भयो?
६जीवन बिमालाई एक किसिमको अनिवार्य बचत किन भनिन्छ?
७बिमक, बिमित, बिमा शुल्क र बिमालेख भनेको के हो?
८जीवन बिमा र निर्जीवन बिमाबिच कुनै तीन भिन्नता लेख्नुहोस्।
९निर्जीवन बिमामा क्षतिपूर्ति कसरी दिइन्छ?
१०बचत र बिमाबिच कस्तो सम्बन्ध छ?