एकाइ ६२ · आवधिक योजना

आवधिक योजना

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१आर्थिक योजनाको परिचय दिनुहोस्।
२चालु योजनाका लक्ष्य तथा उद्देश्य लेख्नुहोस्।
३चालु योजनाका मुख्य मुख्य कार्यक्रमको सूची बनाउनुहोस्।
४स्थानीय योजना भनेको के हो?
५स्थानीय योजनाको महत्त्व उल्लेख गर्नुहोस्।
६तपाईँको समुदायमा बनेका कुनै दुई स्थानीय योजनाका नाम उल्लेख गर्नुहोस्।
७आर्थिक योजनालाई आवधिक योजना र पञ्चवर्षीय योजना किन भनिन्छ?
८पन्ध्रौँ योजनाले राखेका समयबद्ध लक्ष्यहरू के के हुन्?
९पन्ध्रौँ योजना अघिल्ला योजनाभन्दा कुन कुरामा फरक छ?
१०पन्ध्रौँ योजनाका कुनै चार रणनीति लेख्नुहोस्।
११देशको आर्थिक विकासमा आवधिक योजनाको महत्त्व लेख्नुहोस्।
१२योजना बनाउँदा प्राथमिकता क्रम किन आवश्यक हुन्छ? उदाहरणसहित लेख्नुहोस्।