एकाइ ५० · प्रथम विश्वयुद्धका परिणाम

प्रथम विश्वयुद्धका परिणाम

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राष्ट्रसङ्घको छोटो परिचय दिनुहोस्।
२प्रथम विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस्।
३प्रथम विश्वयुद्धमा नेपालीले खेलेको भूमिकाको छोटकरीमा वर्णन गर्नुहोस्।
४अधिनायकवाद भनेको के हो?
५"बदलाको भावनाले सङ्कट निम्त्याउँछ।" यस भनाइलाई प्रथम विश्वयुद्धको प्रसङ्ग जोडेर पुष्टि गर्नुहोस्।
६भर्सेलिजको सन्धिको सकारात्मक तथा नकारात्मक प्रभावको समीक्षा गर्नुहोस्।
७भर्सेलिजको सन्धिले जर्मनीमाथि लगाएका सैनिक प्रतिबन्ध के के थिए?
८भर्सेलिजको सन्धिअनुसार जर्मनीले कुन कुन भूभाग कसलाई छोड्नुपर्‍यो?
९प्रथम विश्वयुद्धपछि विश्वव्यापी आर्थिक सङ्कट किन आयो?
१०प्रथम विश्वयुद्धपछि युरोपमा राजनीतिक व्यवस्थामा कस्तो परिवर्तन आयो?