१"भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
२दोस्रो विश्वयुद्धका कारणको छोटकरीमा वर्णन गर्नुहोस्।
३तुष्टीकरणको नीति भनेको के हो? यसले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो?
४राष्ट्रसङ्घ किन असफल भयो? उदाहरणसहित लेख्नुहोस्।
५अधिनायकवादको उदयले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो?
६अपवित्र गठबन्धन भनेको के हो? यसले युद्धमा कस्तो भूमिका खेल्यो?
७स्पेनको गृहयुद्धले धुरी राष्ट्रहरूलाई कसरी फाइदा पुर्यायो?
८दोस्रो विश्वयुद्धको तात्कालीन कारण के थियो?
९विश्वव्यापी आर्थिक सङ्कट कसरी युद्धको कारण बन्यो?
१०दोस्रो विश्वयुद्धको अन्त्य कसरी भयो?