एकाइ ४६ · वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू

वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१पञ्चायती व्यवस्थाको परिचय दिई यस व्यवस्थाको उदय र पतनका कारण लेख्नुहोस्।
२अन्तरिम सरकार भनेको के हो?
३निरङ्कुशता भनेको के हो? यस व्यवस्थाका बेफाइदा लेख्नुहोस्।
४जनमत सङ्ग्रह भनेको के हो? नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्नुहोस्।
५बहुदलीय व्यवस्थाका सबल पक्ष उल्लेख गर्नुहोस्।
६राजा महेन्द्रले वि.सं. २०१७ पुस १ मा चालेको कदमलाई किन राजनीतिक कु भनिन्छ?
७सुखानी हत्याकाण्ड र पिस्कर हत्याकाण्डको छोटो परिचय दिनुहोस्।
८वि.सं. २०४६ को संयुक्त जनआन्दोलनको परिणाम के भयो?
९वि.सं. २०१७ देखि २०४६ सम्मका घटनाले देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पारेको प्रभाव छुट्याएर लेख्नुहोस्।
१०पञ्चायतविरोधी आन्दोलनका दुई सकारात्मक र दुई नकारात्मक प्रभाव लेख्नुहोस्।