१भूकम्प भनेको के हो ?
२'भूकम्पलाई रोक्न सकिँदैन तर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।' यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
३नेपाल भूकम्पकीय जोखिमको क्षेत्र हुनुका कारण प्रस्तुत गर्नुहोस् ।
४भूकम्पको उद्गमबिन्दु र केन्द्रबिन्दुबिच फरक छुट्याउनुहोस् ।
५भूकम्प कसरी मापन गरिन्छ, तरिका उल्लेख गर्नुहोस् ।
६भूकम्प जानुका कारणहरू लेख्नुहोस् ।
७पूर्व धक्का, मुख्य हलचल र पराकम्पनबिच के फरक छ ?
८५ रेक्टर स्केलको भूकम्पभन्दा ७ रेक्टर स्केलको भूकम्प कति गुणा शक्तिशाली हुन्छ ? हिसाब गरेर देखाउनुहोस् ।
९भूकम्पको भौतिक असर कुन कुन कुरामा निर्भर हुन्छ ?
१०नेपालमा भूकम्प मापनको व्यवस्थाबारे लेख्नुहोस् ।