एकाइ ४३ · नक्सासम्बन्धी आधुनिक प्रविधि

नक्सासम्बन्धी आधुनिक प्रविधि

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१GPS ले कस्ता सूचना प्राप्त गर्न सहयोग गर्दछ?
२जी.आई.एस. (GIS) र जी.पी.एस. (GPS) नक्साबिच के के भिन्नता छन्, लेख्नुहोस्।
३सूचना प्रवाहमा परम्परागत नक्साभन्दा गुगल अर्थलगायतका आधुनिक व्यावहारिक प्रविधि बढी प्रभावकारी हुन्छन्, कसरी? प्रस्ट पार्नुहोस्।
४भौगोलिक सूचना प्रणाली (GIS) भनेको के हो? यसले गर्ने मुख्य कामहरू लेख्नुहोस्।
५गुगल अर्थ भनेको के हो? यसको उपयोग कहाँ कहाँ हुन्छ?
६विद्यालयबाट कुनै ठाउँमा भ्रमण जाँदा नक्सासम्बन्धी आधुनिक प्रविधिले कसरी सहयोग गर्छ? उदाहरणसहित लेख्नुहोस्।