एकाइ ३९ · दक्षिण अमेरिका महादेश

दक्षिण अमेरिका महादेश

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस्।
२दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन के गर्नुपर्छ? सुझाव प्रस्तुत गर्नुहोस्।
३दक्षिण अमेरिकी मानिसको जीवनशैली किन मौलिक नभई युरोपको प्रभाव रहेको छ, कारण दिनुहोस्।
४नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिच प्राकृतिक र आर्थिक क्षेत्रका समानता तथा भिन्नता छुट्याउनुहोस्।
५दक्षिण अमेरिकाको अवस्थिति र सिमाना लेख्नुहोस्।
६एन्डिज पर्वत मालाका मुख्य विशेषता लेख्नुहोस्।
७दक्षिण अमेरिकामा हावापानीको विविधता छ, उदाहरणसहित प्रस्ट पार्नुहोस्।
८सेल्वास र पम्पासबिच फरक छुट्याउनुहोस्।
९दक्षिण अमेरिकाको पूर्वी किनार क्षेत्रमा जनसङ्ख्या घना र मध्य क्षेत्रमा जनशक्तिको अभाव किन छ?
१०अटाकामा मरुभूमि वनस्पतिविहीन भए पनि आर्थिक रूपमा किन महत्त्वपूर्ण छ?