एकाइ २४ · व्यवस्थापिका

व्यवस्थापिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१व्यवस्थापिका भनेको के हो?
२प्रतिनिधि सभा गठन प्रक्रिया उल्लेख गर्नुहोस्।
३सङ्घीय संसद् सदस्य हुन आवश्यक योग्यताको सूची बनाउनुहोस्।
४राष्ट्रिय सभालाई समावेशी बनाउन गरिएका कानुनी व्यवस्थाको समीक्षा गर्नुहोस्।
५पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिच के फरक छ?
६राष्ट्रिय सभालाई स्थायी सदन किन भनिन्छ?
७विधेयक कानुन बन्ने प्रक्रिया क्रमैसँग लेख्नुहोस्।
८राष्ट्रपतिले विधेयकमा सुधार गर्नुपर्ने देखेमा के हुन्छ?
९व्यवस्थापिकाका आर्थिक र प्रशासनिक कार्य लेख्नुहोस्।
१०प्रदेश सभाको गठन कसरी हुन्छ?
११सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने व्यवस्था किन राम्रो मानिन्छ?