एकाइ २५ · सङ्घीय कार्यपालिका

सङ्घीय कार्यपालिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१कार्यपालिका भनेको के हो ?
२कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत के के कार्य पर्दछन् ?
३प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय उल्लेख गर्नुहोस् ।
४सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकाका भिन्नता लेख्नुहोस् ।
५तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो भने देशमा सुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
६धारा ७६(२) र धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्तिमा के फरक छ ?
७धारा ७६(३) अनुसार पनि सरकार बन्न सकेन भने के हुन्छ ?
८मन्त्रिपरिषद् गठनमा समावेशी सिद्धान्त किन अपनाइन्छ ?
९नेपाली सेना परिचालन गर्नुपर्दा कस्तो प्रक्रिया अपनाइन्छ ?
१०कुनै प्रदेश सभामा ४० सदस्य छन् भने त्यस प्रदेशको मन्त्रिपरिषद्मा बढीमा कति सदस्य हुन सक्छन् ?
११सङ्घीय कार्यपालिकाका कूटनीतिक र आर्थिक कार्य उदाहरणसहित लेख्नुहोस् ।