एकाइ २७ · राजनीतिक दल

राजनीतिक दल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राजनीतिक दल भनेको के हो ?
२लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका प्रस्ट्याउनुहोस् ।
३नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले खेलेको भूमिकाको विश्लेषण गर्नुहोस् ।
४राजनीतिक दल खोल्न आवश्यक प्रावधान उल्लेख गर्नुहोस् ।
५राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय सुझाउनुहोस् ।
६नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सूची बनाउनुहोस् ।
७हित अभिव्यक्ति र हित संयुक्तीकरणबीच फरक छुट्याउनुहोस् ।
८धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने दललाई किन दर्ता गरिँदैन ?
९नेपालमा राजनीतिक दलमाथि कहिले कहिले प्रतिबन्ध लाग्यो र कसरी हट्यो ?
१०राजनीतिक स्थिरता किन आवश्यक छ ?