१न्यायपालिकाको परिचय दिनुहोस्।
२सर्वोच्च अदालतमा कति जना न्यायाधीश रहन्छन्?
३न्यायपालिकाका प्रमुख कार्यको सूची प्रस्तुत गर्नुहोस्।
४सरकारका तीन अङ्गहरूबिचको अन्तरसम्बन्ध देखाउनुहोस्।
५सर्वोच्च अदालतका मुख्य काम के के हुन्?
६जिल्ला अदालतले के के काम गर्छ?
७प्रधान न्यायाधीश र मुख्य न्यायाधीशबिच के फरक छ?
८शक्तिपृथकीकरण भनेको के हो? यसले राज्यका तीन अङ्गलाई कसरी सम्बन्धित बनाउँछ?
९स्वतन्त्र र निष्पक्ष न्यायपालिकालाई किन लोकतन्त्रको आधार मानिन्छ?
१०नजिर भनेको के हो? उदाहरणसहित बुझाउनुहोस्।