१मानव अधिकार भनेको के हो ?
२मानव अधिकार र मौलिक अधिकारबिचको भिन्नता उल्लेख गर्नुहोस् ।
३मानव अधिकारको संरक्षणमा सरकारी तवरबाट भएका प्रयासको समीक्षा गर्नुहोस् ।
४मानव अधिकारलाई विश्वव्यापी रूपमा उच्च प्राथमिकता दिनुका कारण उल्लेख गर्नुहोस् ।
५मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले, कसले र कसको प्रयासमा जारी गर्यो ?
६मानव अधिकारलाई जन्मसिद्ध, प्राकृतिक र आधारभूत किन भनिन्छ ?
७घोषणापत्रको धारा १ र धारा २६ मा के उल्लेख छ ?
८राष्ट्रिय मानव अधिकार आयोग कहिले स्थापना भयो र यसले के काम गर्छ ?
९विद्यार्थीले दैनिक जीवनमा मानव अधिकारको सम्मान कसरी गर्न सक्छन् ? कुनै चार उदाहरण दिनुहोस्।