एकाइ १८ · यौन विकृति र विसङ्गति

यौन विकृति र विसङ्गति

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ?
२यदि तपाईँमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईँ के गर्नुहुन्छ ?
३आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।
४समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउनका लागि के के गर्नुपर्ला ?
५यौन विकृति र यौन विसङ्गतिबीच के फरक छ ?
६कञ्चनले विनयलाई दिएको जवाफ किन प्रशंसनीय छ ?
७रजनीको घटनाबाट हामी के सिक्न सक्छौँ ?
८कृष्णको पढाइ सुधार्न शिक्षिका विनिताले कस्ता उपाय अपनाउनुभयो ?
९मोबाइल र इन्टरनेटलाई सुरक्षित रूपमा प्रयोग गर्न के के गर्नुपर्छ ?