एकाइ २० · सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१भ्रष्टाचारको परिभाषा दिनुहोस्।
२"भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो।" यस भनाइलाई उपयुक्त तथ्यसहित प्रस्ट पार्नुहोस्।
३भ्रष्टाचारबाट समाजमा देखापर्ने समस्याहरू बुँदागत रूपमा टिपोट गरी समाधानका लागि उपयुक्त सुझाव दिनुहोस्।
४सार्क राष्ट्रहरूमा भ्रष्टाचारको अवस्था कस्तो छ, तुलनात्मक रूपमा विश्लेषण गर्नुहोस्।
५ट्रान्सपरेन्सी इन्टरनेसनल के हो? यसले कहिलेदेखि के प्रकाशन गर्दै आएको छ?
६"घुस लिन्या र घुस दिन्या दुवै देशका महासतुर हुन्" भन्ने भनाइ कसको हो? यसको आशय के हो?
७नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि कार्यरत कुनै चार संस्था र दुई कानुनको नाम लेख्नुहोस्।
८विकासशील र अल्पविकसित देशहरू भ्रष्टाचारबाट बढी प्रभावित किन छन्? भ्रष्टाचार सूचकाङ्कको उदाहरण दिएर लेख्नुहोस्।
९भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति भनेको के हो?